Redirecting...

राजनीतिमा नम्बर एक ‘स्पेस’ दिएका कुलमानलाई रिमाको सन्देश– अहिलेलाई सरी दाइ! - nepalkhabar.com

राजनीतिमा नम्बर एक ‘स्पेस’ दिएका कुलमानलाई रिमाको सन्देश– अहिलेलाई सरी दाइ! - nepalkhabar.com
Source: nkkb

गत मंसिर १७ गते नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा कार्यक्रम थियो। त्यो दिन चर्चित कार्यक्रम होस्ट रिमा विश्वकर्मा मञ्चमा पुगिन्। किनकि उनेपाले रिमालाई केन्द्रीय सदस्य बनाएको थियो। सधैँ मञ्चमा हँसिलो अनुहार, मिठो बोली अनि चिटिक्क परेर देखापर्ने रिमाको भावभंगी र बोलीचाली त्यो दिन अलग थियो। लाग्थ्यो: रिमा कति चाँडै नेता बनिन्। मञ्...