Redirecting...

ओलीको संरक्षण गर्नु हाम्रो दायित्व हो : रामकुमारी झाँक्री - www.lokpath.com

ओलीको संरक्षण गर्नु हाम्रो दायित्व हो : रामकुमारी झाँक्री - www.lokpath.com
Source: LKPT

काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले केपी शर्मा ओलीको संरक्षण गर्नु सिंगो पार्टी पंक्तिको प्रमुख दायित्व भएको दाबी गरेकी छन् । सोमबार पार्टी महाधिवेशन स्थल भृकुटीमण्डपमा सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै उनले सो टिप्पणी गरेकी हुन् । ओलीमाथि देशी, विदेशी अदृश्य शक्तिहरुले आक्रमण गरिरहेकाले एमालेले नेता, कार्यकर्ता पंक्तिले उनको संरक्षण गर्नु दायित्व भएको नेतृ झाँक्रीको […]