काठमाडौं-३ काे निर्वाचन : पुरानालाई नयाँको चुनौती, कसले जित्ला जनविश्वास ? - farakdhar.com
Source: FRDH
यसपटकको चुनाव विगतको जस्तो छैन । ठुलो विद्रोहपछिको यो चुनाव अति संवेदनशील मात्रै छैन, रोचक पनि बन्दै गएको छ । गणतन्त्रको नाम भजाएर राज गरिरहेका ‘पुरानाहरू’ विरुद्ध नयाँहरू ‘टक्कर’ दिन उभिएका छन् । कति ठाउँमा नयाँ भनिएकाहरू नै आमनेसामने हुँदैछन् । काठमाडौं निर्वाचन क्षेत्र नम्बर–३ मा पनि चुनावी भिडन्त रोचक हुने देखिन्छ । यहाँ अहिलेका ‘पपुलर’ नामहरूबीचको कडा प्रतिस्पर्धा हुने देखिन्छ । नेपाल विद्युत प्राधिकरणमा रहँदा ‘नाम नै काफि’ बनाएका कुलमान घिसिङ य...