Redirecting...

नेपालमा २० प्रजातिका कोदो पाइन्छ तर हाइब्रिडले प्राथमिकता पाइरहेको गुनासो - aarthiknews.com

नेपालमा २० प्रजातिका कोदो पाइन्छ तर हाइब्रिडले प्राथमिकता पाइरहेको गुनासो - aarthiknews.com
Source: aaab

काठमाडौं । कोदो नेपालको धान, मकै र गहुँपछिको चौथो बाली हो । कोदोमा प्रोटिन, फाइबर, एन्टिअक्सिडेन्ट प्रशस्त हुनुकासाथै नसर्ने रोगहरूको जोखिम घटाउने क्षमता समेत हुन्छ । त्यसैले पनि कोदोलाई बहुगुणी अन्नका रुपमा पनि चिनिन्छ । ‘गरिबको खाना’ का रूपमा मात्र सिमित राख्दा कोदोको उत्पादन उपेक्षामा परेको थियो । तर केही समय यता कोदो उच्च प्राथमिकतामा पर्न था…