जेनजी आन्दोलनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिए बालेन र सुनिता - www.kathmandupati.com
Source: kpti
काठमाण्डु– जेनजी आन्दोलन पछि पहिलो पटक काठमाण्डु महानगपालिका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल सार्वजनिक कार्यक्रममा देखिएका छन् । उनीहरु शुक्रबार काठमाण्डु महानगपालिका–८ जयबागेश्वरी स्थित पुनर्निर्मित ब्रम्हा मन्दिरको उद्घाटन समारोहमा सहभागी भएका हुन् ।