लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले पाए कार पुरस्कार - nepalbahas.com
Source: nepb
२७ मङ्सिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को च्याम्पियन टिम लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल उत्कृष्ट नेपाली खेलाडी बनेका छन् । उत्कृष्ट नेपाली खेलाडी भएसँगै उनले कार पुरस्कार पाएका छन्। उनले ओमोडा ई ५ एसयूभी कार जितेका हुन् । नेपाली बजारमा यो कारको मूल्य ६१ लाख ९९ हजार छ । सुदूरपश्चिम रोयल्सविरुद्धको फाइनल खेलमा आज रोहितले तीन विकेट ल…