बाढी पूर्वानुमान महाशाखाद्वारा काठमाडौंसहित २० जिल्लामा ‘रेड अलर्ट’ जारी - www.lokpath.com
Source: LKPT
काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आज (शनिबार) बिहान काठमाडौंसहित मुलुकका २० जिल्लामा ‘रेड अलर्ट’ जारी गरेको छ । महाशाखाले काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सुनसरी, उदयपुर, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, मकवानपुर, चितवन, इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम, पाँचथर, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ, रसुवा, नुवाकोट, धादिङ, गोरखा र […]