कुलमान पार्टी गठनतिर, हुम्ला सदरमुकाम छ दिनदेखि बिजुलीविहीन, सरकारी कामै अलपत्र - hamrakura.com
Source: hmkr
हुम्लाको सदरमुकाम सिमकोट छ दिनदेखि पूर्ण अन्धकारमा रहेको छ । विद्युत् अभावका कारण सरकारी तथा गैरसरकारी कामकाज ठप्पजस्तै छन् ।