यात्रुवाहक बस तामाकोशी नदीमा खस्यो, ५ जनाको मृत्यु - www.ratopati.com
Source: rapt
काठमाडौँ । रामेछापको सेलेघाटमा यात्रुवाहक बस तामाकोशी नदीमा खसेको छ । काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको ९९७५ नम्बरको बस नदीमा खसेको हो । दुर्घटनामा परेर ५ जनाको घटनास्थलमा मृत्यु भएको उद्धारमा...