Redirecting...

एमाले सचिवालय बैठक बस्दै - www.onlinekhabar.com

एमाले सचिवालय बैठक बस्दै - www.onlinekhabar.com
Source: onkh

२२ पुस, काठमाडौ‍ं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । बैठक बिहान ९ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने छ । एमाले सचिव भानुभक्त ढकालका अनुसार समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रियसभा र प्रतिनिधिसभाको निर्वाचन तथा पार्टीको दोस्रो केन्द्रीय कमिटीको बैठक तयारीबारे छलफल गर्न बैठक बोलाइएको हो । एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक यही…