प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान - farakdhar.com
Source: FRDH
गत शुक्रबारबाट उपरथी दर्जामा पदोन्नति भएका पाइलट सहायक रथी राम सुन्दर बोहोरा, सहायक रथी भुवन खत्री र प्राविधिक सहायक रथी धर्मेन्द्र कुमार झालाई आज प्रधान सेनापति महारथी अशोक राज सिग्देलले जंगी अड्डामा आयोजित एक कार्यक्रमका बिच दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । प्रधान सेनापतिले सोही अवसरमा सहायक रथी दर्जामा पदोन्नति भएका १ जना महासेनानी र महासेनानी दर्जामा पदोन्नति भएका ५ जना प्रमुख सेनानीहरूलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरेका थिए । कार्यक्रममा बलाध्यक्ष, रथीवृन्द, अधिकृत लगायत पदोन्नति भएका रथीवृन्द त...