स्वास्थ्यका १५ वटा निकायको ओएनएम गर्न पूर्व स्वीकृती प्रदान - healthbani.com
Source: htlt
काठमाडौं ।सरकारलये स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतका १५ वटा निकायहरुको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्न पूर्व स्वीकृती प्रदान गरेको छ । १५ मंंसिरमा बसेको मन्त्रिपरिषद्को बैठकले १५ निकायहरुको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्व स्वीकृती प्रदान गरेको सरकारका प्रवक्ता तथा सूचना, सञ्चार प्रविधीमन्त्री जगदीश खरेलले बताए । सरकारले वीर...