Redirecting...

ट्राफिक सचेतनासम्बन्धी बृहत् सांस्कृतिक कार्यक्रमसहित मनाइयो ‘ट्राफिक सप्ताह’ - nepalkhabar.com

ट्राफिक सचेतनासम्बन्धी बृहत् सांस्कृतिक कार्यक्रमसहित मनाइयो ‘ट्राफिक सप्ताह’ - nepalkhabar.com
Source: nkkb

सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यसहित ट्राफिक प्रहरी प्रभाग कलङ्कीले आज काठमाडौँको कलङ्की क्षेत्रमा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ।  सवारी दुर्घटना न्यूनीकरण विशेष महाभियान तथा ट्राफिक सप्ताह–२०८२ को अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा ट्राफिक सचेतनालाई केन्द्रमा राखी विविध सांस्कृतिक प्रस्तुति गरिएको थियो। कलङ्की चोक नजिक आयोजित कार्यक्रममा...