कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै - www.imagekhabar.com
Source: imkh
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। सोमबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।उनका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहनेछ। The post कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै appeared first on Imagekhabar - Online News Portal of Nepal.