एमालेको नेतृत्व चयनका लागि आज मतदान - pradeskhabar.com
Source: pkbr
काठमाडौँ : काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा (एमाले)को ११ औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज (बुधवार) मतदान हुँदैछ । यसअघि हिजो राति ८ बजेबाट सुरु हुने भनिए पनि प्राविधिक कारणले मतदान बुधवारका लागि सारिएको हो