हिरोको एक्सचेन्ज मेला : थोत्रा मोटरसाइकल वा स्कुटरकै न्यूनतम मूल्यांकन ४० हजार ! - www.lokpath.com
Source: LKPT
काठमाडौं । हिरो मोटरसाइकलले आफ्नो एक्सचेन्ज मेलामा न्यूनतम ४० हजार रुपैयाँको भ्यालुएसन दिने भएको छ । जतिसुकै थोत्रो मोटरसाइकल वा स्कुटर भए पनि न्यूनतम मूल्यांकन २५ हजार र त्यसमा १५ हजार गरी कुल ४० हजारको भ्यालुएसन गर्ने भएको हो । नेपालमा हिरो मोटरसाइकलको आधिकारिक विक्रेता सिजी मोटर्सले कात्तिक २४ गतेदेखि भृकुटीमण्डपमा गर्न लागेको एक्सचेन्ज मेलामा […]