Redirecting...

यस्ता छन् काउन्सिलका सदस्य उम्मेदवार डा सरोजका एजेन्डाहरु - swasthyakhabar.com

यस्ता छन् काउन्सिलका सदस्य उम्मेदवार डा सरोजका एजेन्डाहरु - swasthyakhabar.com
Source: swkh

डा. गोहिबारले निष्पक्ष र पारदर्शी लाइसेन्स परीक्षा प्रणाली सुधारलाई प्रमुख एजेन्डा बनाएका छन्। उनका अनुसार लाइसेन्स परीक्षालाई पूर्ण रूपमा डिजिटल बनाउँदै समयमै नतिजा प्रकाशन, आवश्यकताअनुसार अतिरिक्त परीक्षा सञ्चालन तथा काठमाडौं उपत्यका बाहिर पनि परीक्षा केन्द्रको व्यवस्था गरिनुपर्ने आवश्यकता छ।