Redirecting...

माधव नेपालको झलनाथ खनाललाई कडा जवाफ: ‘पार्टीबाट राजीनामा दिएर बिदा हुनुस्’ - www.samayapost.com

माधव नेपालको झलनाथ खनाललाई कडा जवाफ: ‘पार्टीबाट राजीनामा दिएर बिदा हुनुस्’ - www.samayapost.com
Source: smyp

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नै पार्टीका सम्मानित नेता झलनाथ खनाललाई पार्टीबाट राजीनामा दिएर बिदा हुन सुझाव दिएका छन्। शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपालले खनालको हालैको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका हुन्। खनालले ‘एमाले फुटाएर गलत गरियो’ भन्ने अभिव्यक्ति दिएको विषयलाई लिएर नेपालले उनलाई पार्टीमा बस्ने नैतिक आधार नरहेको बताए। नेपालले […]