झण्डै तीन घण्टा ढिला सुरु भयो देउवा पक्षको केन्द्रीय समिति बैठक - nepalnews.com
Source: NPNW
काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको बैठक सुरु भएको छ । शनिबार बिहान ८ बजेका लागि बोलाइएको बैठक झण्डै तीन घण्टा ढिलागरी अर्थात पौने १२ बजेदेखि सुरु भएको हो । बैठकमा देउवा पक्षका नेताहरु पूर्णबहादुर खड्का, रमेश लेखक, विमलेन्द्र निधि, शशांक कोइराला लगायतको सहभागिता रहेको छ ।उता नवनिर्वाचित केन्द्रीय समितिको बैठक पनि बानेश्वरमा बस्दैछ ।