महासचिवमा शंकरले ल्याए २४९ मत, सुरेन्द्रको कति ? - www.prasashan.com
Source: pras
काठमाडौँ । नेकपा एमालेको मतगणना भृकुटीमण्डपमा जारी छ । जारी मतगणनमा महासचिवमा शंकर पोखरेलले २४९ मत ल्याएको छ भने सुरेन्द्र पाण्डेले १९४ मत पाएका छन् । अहिलेसम्म १६ वटा बुथ गनिसकिएको छ ।