बागमती प्रदेशमा एमालेभन्दा ठूलो बन्यो नेपाली कम्युनिस्ट पार्टी - www.onlinekhabar.com
Source: onkh
१८ मंसिर, काठमाडौं । बागमती प्रदेश सभामा नेपाली कम्युनिस्ट पार्टीले नेकपा एमालेभन्दा ठूलो दल बनेको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका कम्युनिस्ट घटक र दल मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको हो । ४ मंसिर २०७९ को चुनावमा एमाले बागमती प्रदेशमा दोस्रो दलको रूपमा चुनिएको थियो । ११९ स्थानीय तह रहेको बागमती प्रदेशमा…