फिफा वरीयतामा महिला टोलीको छलाङ - nepalkhabar.com
Source: nkkb
फिफा वरीयतामा महिला टोलीको छलाङ मारेको छ। विश्व फुटबल महासंघ (फिफा)ले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १३ स्थान सुधार गर्दै ८७ स्थानमा उक्लेको हो। नेपाल यसअघि १ सय स्थानमा रहेको थियो। नेपालको महिला टोलीले कुल १२४८.८९ अंक प्राप्त गरेको छ। नेपालले एएफसी छनोटमा लाओसलाई ९-० को फराकिलो अन्तरले पाखा लगाएको थियो। दोस्रो खेलमा श्रीलंकाला...