दिल्ली एयरपोर्टमा दुर्गा प्रसाई किन रोकिए? - www.kathmandupati.com
Source: kpti
काठमाण्डु- भारत भ्रमणमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई शुक्रबार बिहान दिल्ली एयरपोर्टमा करिब ४० मिनेटसम्म रोकिनु परेको छ। उनलाई भारतीय अध्यागमन अधिकारीहरूले सोधपुछका लागि करिब ४० मिनेटसम्म रोक्ने काम गरेका थिए। पछि नेपाली दूतावासको समन्वयमा उनलाई नेपाल फर्कन अनुमति दिइयो। स्रोतका अनुसार सो समयमा प्रसाईले नेपाली राजदूत शंकर शर्मा र केही भारतीय नेताहरूसँग विमानस्थलबाटै फोनमा […]