निर्वाचन सम्पन्न गर्न मद्दत गर्नु प्रदेश सरकारको दायित्व हो : मुख्यमन्त्री शाह - www.onlinekhabar.com
Source: onkh
संघीय सरकारले निर्वाचन गराउन राज्यका सबै संयन्त्र परिचालन गरिसकेको अवस्थामा प्रदेश सरकारको तर्फबाट आवश्यक समन्वय र सहयोग गरौँ- मुख्यमन्त्री शाह