जब प्रधानन्यायाधीश र न्यायाधीशको सर्वोच्चमा बहसका लागि उभिएका अधिवक्ता सुलभ खरेल त्यहीँ ढले - barnanmedia.com
Source: bnmm
सर्वोच्च अदालतमा बहसका लागि उभिएका अधिवक्ता सुलभ खरेल त्यहीँ ढलेका छन् । संवैधानिक इजलासमा बुधबार नेकपा एमालेले दायर गरेको रिटमा संवैधानिक इजलासमा बहसको तयारी चल्दैथियो । त्यसअघि अर्कै मुद्दामा बहसका लागि अधिवक्ता खरेल पुगेका थिए । बुधबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाँल र मनोजकुमार शर्मास…