सोमपालले भने : खेलाडीहरू सामाजिक सञ्जालबाट टाढै रहनु राम्रो - ekantipur.com
Source: kant
सबैले चाहन्छन् : प्रशंसा । राम्रो फोटो, लाइक, फलो । अहिले जीवन पूर्ण रूपमा डिजिटल बनेको छ । खेलाडीहरू धेरै फलोअर चाहन्छन् । यो सबै व्यक्तिमा भर पर्ने कुरा पनि हो, उसले के लिन्छ ? - सोमपाल कामी