कुमारी बैंकको नेतृत्वमा माथिल्लो सेती जलविद्युतमा रु. ४१.६० अर्ब लगानी, १४ बैंकको वित्तीय सहभागिता - np.ictframe.com
Source: ictf
१७ साउन, काठमाडौं। सुदूरपश्चिम प्रदेशको बझाङमा निर्माण हुने २१६ मेगावाट क्षमताको बझाङ माथिल्लो सेती जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। बझाङको साइपाल गाउँपालिका वडा नं. ४ र ५ मा निर्माण हुने उक्त आयोजनाको लागि शुक्रबार कुमारी बैंकको नेतृत्वमा तथा एनएमबी बैंकको सहनेतृत्वमा माछापुच्छ्रे बैंक, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी, लक्ष्मी सनराइज बैंक, नेपाल इन्भेस्टमेन्ट […] The post कुमारी बैंकको नेतृत्वमा माथिल्लो सेती जलविद्युतमा रु. ४१.६० अर्ब लगानी, १४ बैंकको वित्तीय सहभागिता appeared first on ICT Frame.