‘जेन–जी आन्दोलन’को प्रभाव बैंकमा, नाफा वृद्धिदर साढे १८ प्रतिशतले कमी - annapurnapost.com
Source: anna
काठमाडौं : नेपालको बैंकिङ उद्योगमा चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा जेन–जी आन्दोलनले ल्याएको उपलपुथलले गम्भीर असर देखिएको छ। चालु आर्थिक वर्ष २०८२/८३ पहिलो त्रैमाससम्म आइपुग्दा वाणिज्य बैंकहरूको नाफा १८.४७ प्रतिशतले घटेको छ। यस अवधिमा राजनीतिक तथा सामाजिक अस्थिरताका कारण लगानीकर्ताको मनोबल अत्यधिक घट्दा ऋणको माग लगभग शून्यमा झरेको बैंकरहरूको …