Redirecting...

साझेदारले सुरक्षा दिए युक्रेन चुनावका लागि तयार : राष्ट्रपति जेलेन्स्की - www.drishtinews.com

साझेदारले सुरक्षा दिए युक्रेन चुनावका लागि तयार : राष्ट्रपति जेलेन्स्की - www.drishtinews.com
Source: dist

एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अन्तर्राष्ट्रिय साझेदारहरूले आवश्यक सुरक्षा ग्यारेन्टी गरे देश चुनावका लागि तैयार रहेको बताएका छन् । युक्रेनले युद्धलाई बहाना बनाएर चुनाव रोकिरहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबीपछि जेलेन्स्कीले यस्तो प्रतिक्रिया दिएका हुन्, बीबीसीले उल्लेख गरेको छ । राष्ट्रपतिका रूपमा जेलेन्स्कीको पाँच वर्षे कार्यकाल सन् २०२४ को मेमा सकिनुपर्ने थियो । तर […]