Redirecting...

शेखरले देउवालाई सुझाव दिँदै भने-सबै दलका नेतासँग संवाद र समन्वय गर्नुस् - www.kathmandupati.com

शेखरले देउवालाई सुझाव दिँदै भने-सबै दलका नेतासँग संवाद र समन्वय गर्नुस् - www.kathmandupati.com
Source: kpti

काठमाण्डु – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई सबै दलका नेताको अभिभावक भएर प्रस्तुत हुन सुझाव दिएका छन्। देउवाजत्तिको अनुभवी र वरिष्ठ नेता अहिले नेपाली राजनीतिमा कोही नभएको बताउँदै नेता कोइरालाले सबै नेतासँग संवाद र समन्वय गर्दै देशको समस्याको समाधानतर्फ मार्गप्रशस्त गर्न देउवालाई आग्रह गरे । उनले देउवालाई सत्ता गठबन्धनबाहेकका दलहरूसँग पनि […]