निर्वाचन कानूनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न प्रधानमन्त्री कार्कीसँग महिला नेतृको माग - www.imagekhabar.com
Source: imkh
काठमाडाैं। पहिलो संविधान सभाका ४ सभासदसहितको टोलीले निर्वाचन कानूनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग गर्दै प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेकाे छ। डा. बिन्दा पाण्डे, रेणु चन्द, अमृता थापामगर र सुनिलबाबु पन्त लगायतको टोलीले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ नै ५० प्रतिशत महिला उम्मेदवार उठाउन कानूनमै सुनिश्चित गर्नुपर्ने माग गरेको हो। संविधानले समानुपातिक समावेशीको सिद्धान्त अवलम्बन […] The post निर्वाचन कानूनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न प्रधानमन्त्री कार्कीसँग महिला नेतृको माग appeared first on Imagekhabar - Online News Portal of Nepal.