सबैलाई समेटेर अघि बढ्न जरुरीः महामन्त्री थापा - www.imagekhabar.com
Source: imkh
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सबैलाई समेटेर अघि बढ्न जरुरी रहेको बताउनुभएको छ । सोमवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली काँग्रेसलाई फेरि एक पटक इतिहासले महत्वपूर्ण जिम्मेवारी सुम्पिएको बताउनुहुँदै देशलाई द्वन्द्वबाट बाहिर निकाल्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । विगतमाझैँ अहिले पनि त्यसको जिम्मेवारी काँग्रेसमाथि रहेको बताउनुभयो […] The post सबैलाई समेटेर अघि बढ्न जरुरीः महामन्त्री थापा appeared first on Imagekhabar - Online News Portal of Nepal.