संखुवासभामा आगलागी हुँदा १ जनाको मृत्यु - ukaalo.com
Source: uklo
संखुवासभा– चैनपुर नगरपालिका–४, मैदानेमा भएको आगलागीमा परी एक वृद्धको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार, चैनपुर–४ निवासी ८८ वर्षीय दिलबहादुर लिम्बूको मृत्यु भएको हो। प्रहरीको प्रारम्भिक जानकारीअनुसार, आइतबार बिहान ग्यास चुहिएर उनको घरमा आगलागी भएको थ