Redirecting...

सिटिजन लाइफ इन्स्योरेन्सको सीईओमा पुन: पौडेल नियुक्त - www.onlinepana.com

सिटिजन लाइफ इन्स्योरेन्सको सीईओमा पुन: पौडेल नियुक्त - www.onlinepana.com
Source: onpa

काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा पोषक राज पौडेल पुनः नियुक्त भएका छन् । मंसिर १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पौडेललाई सीईओमा दोहोराउने निर्णय गरेको हो । उनलाई पुस ३० गतेदेखि लागू हुनेगरी सीईओ नियुक्त गरिएको हो । उनको कार्यकाल ४ वर्षको हुनेछ । The post सिटिजन लाइफ इन्स्योरेन्सको सीईओमा पुन: पौडेल नियुक्त appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).