Redirecting...

पहिरोले केचना-कञ्चनजंघा सडक अवरुद्ध - nepalkhabar.com

पहिरोले केचना-कञ्चनजंघा सडक अवरुद्ध - nepalkhabar.com
Source: nkkb

पहिरोले केचना–कञ्चनजङ्घा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। इलाम नगरपालिका–११ सोयाकस्थित घोर्लेभिरमा गएराति खसेको पहिरोले सडक अवरुद्ध भएको हो। पहिरोले उक्त सडक अवरुद्ध भएपछि इलामको गोलाखर्क हुँदै झापा जाने सवारी साधन पनि चल्न सकेका छैनन्। सो सडक अवरुद्ध भएपछि लामो दूरीको मेची राजमार्गबाट नै सवारीसाधन सञ्चालन गर्न व्यवासायीहरू बाध्य भएका छन्। इलाम...