Redirecting...

उत्कृष्ट लयमा अविनाश बोहरा, विश्वकपमा कमब्याक सम्भावना बलियो - farakdhar.com

उत्कृष्ट लयमा अविनाश बोहरा, विश्वकपमा कमब्याक सम्भावना बलियो - farakdhar.com
Source: FRDH

नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा बलिङमा नेपाली खेलाडीको दबदबा रहेको छ । लिगको सुरुवाती चरणदेखि नै सर्वाधिक विकेटकर्ताको सूचीमा नेपाली बलरको दबदबा देखिएको हो । र, यो क्रम फाइनलसम्म पनि कायमै रह्यो । जारी एनपिएलमा सर्वाधिक सफल बलरको सूचीमा सुदूरपश्चिम रोयल्समा आबद्ध अविनाश बोहरा पनि अग्रपङ्क्तिमा देखिएका छन् । उनी आसपास कुनै पनि फास्ट बलर छैनन् । लगातार सानदार प्रदर्शन गरिरहेका अविनाश राष्ट्रिय टिममा पुनरागमनको खोजीमा छन् । अविनाशको कमब्याक सम्भावना कति ? एनपिएलको यस संस्करणमा सुदूरपश्चिम रोय...