Redirecting...

बालगीत : कता हिँड्यौ - sahityapost.com

बालगीत : कता हिँड्यौ - sahityapost.com
Source: shpt

कता हिँड्यौ खाली खुट्टै चप्पल खै त नि ?चप्पल लाउनुपर्छ भन्ने अक्कल खै त नि ? काँढा बिझ्ला, फोहोर लाग्ला खाली खुट्टामालाग्ला ठेस, घाउचोट अनेक बित्थामालाउन त लाउँथ्यौ आक्कलझुक्कल, खै त नि ?चप्पल लाउनुपर्छ भन्ने अक्कल खै त नि ? चप्पल, जुत्ता लगाएर हिँडे साथीभाइहेर–हेर खाली खुट्टा भन्लान् तिमीलाईगरेको त अरूको नि नक्कल खै त नि ?चप्पल लाउनुपर्छ भन्ने अक्कल खै त नि