सुदूरपश्चिममा चुनावी भेटघाटमा व्यस्त बालेन - nepalkhabar.com
Source: nkkb
प्रतिनिधि सभा सदस्यको निर्वाचनको प्रचारका लागि सुदूरपश्चिम पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) भेटघाटमा व्यस्त रहेका छन्। बालेनले मंगलबार अपराह्न कञ्चनपुर क्षेत्र नं. ३ का रास्वपा उम्मेदवार दिपक बोहरासँगै स्थानीय नेता तथा कार्यकर्तासँग भेटघाट गरेका छन्। उनीहरूलाई चुनावी प्रसारप्रसारमा तिव्रता दिन सुझावसल्लाह दिएका छन्। ...