Redirecting...

साउन मसान्तसम्म प्रतिनिधिसभा बैठक ६ दिन बस्ने - www.onlinepana.com

साउन मसान्तसम्म प्रतिनिधिसभा बैठक ६ दिन बस्ने - www.onlinepana.com
Source: onpa

काठमाडौं । प्रतिनिधिसभाको साउन मसान्तसम्मको क्यालेन्डर तय भएको छ । सभामुख देवराज घिमिरेको आह्वानमा बसेको प्रमुख दलका प्रमुख सचेतकहरू र कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरासियाको बैठकमा भएको सहमतिअनुरूप कार्यव्यवस्था परामर्श समिति बैठकले क्यालेन्डर तय गरेको हो । क्यालेन्डर अनुसार प्रतिनिधिसभा बैठक सोमबारसहित ६ दिन बस्नेछ । तय गरिएको ‘पाक्षिक सम्भावित कार्यतालिका’ अनुसार प्रतिनिधिसभा बैठक साउन १९, २०, २१, २७, २८ र २९ गते बस्नेछ । The post साउन मसान्तसम्म प्रतिनिधिसभा बैठक ६ दिन बस्ने appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).