शेयर बजारमा साताको पहिलो दिन नै गिरावट - www.imagekhabar.com
Source: imkh
काठमाडौं ।साताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेकाे छ । विहान केही बेर सामान्य अंकले बढेपछि घट्न थालेको बजार परिसूचक नेप्से १२ दशमलव ५० अंकले घेटेर २५ सय ९४ दशमलव ८७ विन्दुमा झरेको हो । नेप्सेमा रहेका १३ वटा उपसमूहमध्ये यस दिन बैंकिङ्ग र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढेको बाहेक अरु […] The post शेयर बजारमा साताको पहिलो दिन नै गिरावट appeared first on Imagekhabar - Online News Portal of Nepal.