संसदीय समितिबाट चलचित्र विधेयक पारित - www.drishtinews.com
Source: dist
काठमाडौं । राष्ट्रियसभाको विधायन व्यवस्था समितिले चलचित्र विधेयक, २०८१ पारित गरेको छ। सिंहदरबारमा सोमबार सम्पन्न समितिको बैठकले मस्यौदा प्रतिवेदनमा छलफल गर्दै विधेयक पारित गरेको हो । समितिको प्रतिवेदन मंगलबार बस्ने राष्ट्रियसभा बैठकमा पेश गर्ने कार्यसूचीमा राखिएको छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले चलचित्र क्षेत्रलाई सामाजिक, सांस्कृतिक र मनोरञ्जनमूलक उद्योगको रूपमा […]