ड्युटीमा खटिएका ट्राफिक प्रहरीको कारको ठक्करबाट मृत्यु - www.onlinekhabar.com
Source: onkh
२२ पुस, काठमाडौं । बुटवलमा ड्युटीमा खटिएका एक ट्राफिक प्रहरीको कारको ठक्करबाट मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल धागो कारखाना अगाडिको सडकमा चेकजाँचमा खटिएका ट्राफिक प्रहरी सहायक हबलदार नागेश्वर पाललाई बागमती प्रदेश १–००३ च ००७७ नं. कारले सोमबार अपराह्न सवा चार बजेतिर ठक्कर दिएको थियो । उनलाई तत्काल उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएकोमा…