Redirecting...

नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त शर्मा पक्राउ - www.onlinepana.com

नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त शर्मा पक्राउ - www.onlinepana.com
Source: onpa

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका सन्देश शर्मा ललितपुरको बख्खुडोलबाट पक्राउ परेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनसन्धान कार्यालयको टोलीले आइतबार पक्राउ गरेको हो । दाङको तुलसीपुर–१६ स्थायी घर रहेका उनलाई आइतबार प्रहरीले ललितपुरबाट पक्राउ गरेको हो । The post नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त शर्मा पक्राउ appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).