मन्त्री बनाउन यो सरकार भ्रष्टहरू खोज्दै हिँडेको छ : रामहरि खतिवडा - www.onlinekhabar.com
Source: onkh
२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले सरकार निर्वाचन गराउनेतिर नभई मन्त्रीमण्डल विस्तारमा केन्द्रित भएको आरोप लगाएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरूसँग कुरा गर्दै उनले सरकारको ध्यान निर्वाचन गराउनेतिर नभएको आरोप लगाएका हुन् । सरकारले मन्त्री बनाउन भ्रष्ट्रहरू खोजेर हिँडेको उनको आरोप छ । छानीछानी भ्रष्टहरूलाई मात्रै मन्त्री बनाएको उनको…