म्यान्मारमा चुनाव अवरोधको आरोपमा सयौं व्यक्तिमाथि मुद्दा चलाउने तयारी - farakdhar.com
Source: FRDH
म्यानमारको सैन्य जुन्ताले बुधबार सेनाद्वारा सञ्चालित आगामी चुनावलाई अवरोध गरेको आरोपमा २ सयभन्दा बढी व्यक्तिमाथि मुद्दा चलाउने तयारी भइरहेको जानकारी दिएको छ । उक्त कारबाही त्यही कानुनअन्तर्गत अघि बढाइँदैछ, जसलाई मानवअधिकार पर्यवेक्षकले असहमति र आलोचना दमन गर्ने उद्देश्यले ल्याइएको बताएका छन् । सैन्य सरकारले २८ डिसेम्बरदेखि चरणबद्धरूपमा सुरु हुने चुनावलाई म्यान्मामा मेलमिलापतर्फको एक महत्त्वपूर्ण कदमका रूपमा प्रस्तुत गर्दै आएको छ । सन् २०२१ मा सेनाले सत्ता कब्जा गरेपछि देश गृहयुद्धको चपेटामा पर्दै आएको छ र त्यसयत...