Redirecting...

नेप्सेको बढ्ने गति कायमै, तर कारोबार रकम भने घट्यो - www.ukeraa.com

नेप्सेको बढ्ने गति कायमै, तर कारोबार रकम भने घट्यो - www.ukeraa.com
Source: uker

काठमाडौं :  तीन दिनदेखि बढिरहेको बजारको गति मंगलबार पनि कायमै रहँदा नेप्से ५.३२ अङ्क बढेर २६५५ अङ्क कायम भयो। मङ्गलवारको कारोबारमा १ सय २२ कम्पनीको मूल्य बढ्दा १ सय २५ कम्पनीको मूल्य घट्यो। १० वटा कम्पनीको मूल्य स्थिर रह्यो।  मंगलबार होटेल तथा पर्यटन सबैभन्दा धेरै १.४ प्रतिशत बढ्यो। बैङ्किङ ०.१९, फाइनान्स ०.०२, हाइड्रोपावर ०.१९, लगानी ०.२३, उत्पा…