प्रतिनिधिसभा निर्वाचन : म्याग्दीमा एउटै पालिकाबाट ६ जना उम्मेदवार - www.ajakoartha.com
Source: arth
म्याग्दी–आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा एउटै पालिका ९स्थानीय तह० बाट छ जनाले उम्मेदवारी दिएका छन् । मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत विभिन्न राजनीतिक दल र स्वतन्त्रका तर्फबाट उम्मेदवारी