Redirecting...

नेकपा एमालेबाट प्युठानमा थापा र रोल्पामा घर्ती चुनाव लड्ने टुङ्गो - www.lumbinisanchar.com

नेकपा एमालेबाट प्युठानमा थापा र रोल्पामा घर्ती चुनाव लड्ने टुङ्गो - www.lumbinisanchar.com
Source: lbns

काठमाडौँ । नेकपा एमालेले प्युठान र रोल्पाबाट चुनाव लड्ने प्रतिनिधि सभाको उम्मेदवारको नाम टुङ्गो लगाएको छ । सूर्य थापा र रोल्पाबाट गोकुल घर्ती चुनाव लड्ने पक्का भएको हो । प्युठानबाट थापाको नाम जिल्लाबाट एकल सिफारिस भएको थियो । थापा २०७९ सालको प्रतिनिधि सभा चुनावमा समेत प्युठान विजयी भएका थिए । प्रतिनिधि सभाको चुनाव आगामी फागुन २१ गते हुँदैछ ।