५० प्रतिशत मतगणना हुँदा कसले कति पाए ? (सूचीसहित) - corporatekhabar.com
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । बिहीबार (पुस २) बिहान करिब पौने १० बजेदेखि काठमाडौंको भृकुटीमण्डपमा मतगणना थालिएको हो । हालसम्म ५० प्रतिशत मतगणना सकिएको छ । त्यसमध्ये अध्यक्ष पदका उमेदवार केपी शर्मा ओलीले ८४३ र ईश्वर पोखरेलले २९६ मत ल्याएका छन् । हालसम्म जम्मा ११३९ मतगणना गरिएको हो । केपी शर्मा ओली : ८४३ ईश्वर पोखरेल : २९६ उपाध्यक्ष अरुण नेपाल : २२३ गुरु प्रसाद बराल : ५८५ गोकर्ण राज विष्ट : ७१३ टकं प्रसाद कार्की : १८६ पर्शुराम मेघि गुरुङ्ग : ३३४ प्रथवि सुव्वा गुरुङ : ९०० भिम प्रसाद आचार्य : १४३ रघु जी पन्त : ६१७ रामबहादुर थापा बादल : ७७४ विन्दा पाण्डे : ४७४ विष्णु प्रसाद पौडेल : ८४६ महासचिव शंकर पोख्रेल : ६१३ सुरेन्द्र प्रसाद पाण्डे : ५२६ उपमहासचिव आनन्दप्रसाद पोख्रेल : ३३४ योगेस भट्टराइ : ७०९ रघुविर महासेठ : ६८९ राजेन्द्र प्रसाद गौतम : १४० लेखराज भट्ट : ७३४ विष्णुप्रसाद रिमाल : ५४० वैजनाथ चौधरी : २७१ सचिव अग्निप्रसाद खरेल :३७७ इन्द्रलाल साप्कोटा : २०९ कर्णबहादुर थापा : ४४४ कृष्ण गोपाल श्रेष्ठ : ३२५ खगराज अधिकारी : ६८० गोकुल प्रसाद बास्कोटा : ५२८ छविलाल विश्वकर्मा : ७६९ ठाकुर प्रसाद गैरे : ४६२ पद्मा कुमारी अर्याल : ७७८ पुरूषोत्तम पौडेल : २३० पेम्बा लामा : २५५ भानुभक्त ढकाल : ५५२ महेश बस्नेत : ७८३ यमलाल कडेल : ६२६ रचना खड्का : ४५९ राजन भट्टराई : ५८१ लालबाबु पण्डित : ३९९ विनोदप्रसाद ढकाल : ३५५ शेरधन राई : ७६७ हिक्मत कुमार कार्की : ६७२ The post ५० प्रतिशत मतगणना हुँदा कसले कति पाए ? (सूचीसहित) appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.