तस्बिरमा हेर्नुहोस् रास्वपाको बृहत् राजनीतिक समायोजन घोषणा सभा - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बृहत् राजनीतिक समायोजन घोषणा सभा गरेको छ सोमबार काठमाडौंको राष्ट्रिय सभा गृहमा बृहत् राजनीतिक समायोजन घोषणा सभा गरेको हो । नागरिक उन्मुक्ति पार्टी परित्याग गरेका रूपन्देही जिल्ला अध्यक्षसहितका नेताहरू रास्वपा प्रवेश गरेका हुन्। रास्वपामा अन्य थरूहट, थारूवान नेताहरू पनि रास्वपा प्रवेशको गरेका छन्। यसअघि रास्वपाले काठमाडौं महानगरपालिकाका मेयर बालेन […]